ओलम्पियनहरुलाई चन्द्रागिरीको सयर (फोटोफिचर)
शुक्रबार, २९ मङ्सिर २०७४, १७ : ५७
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदले ओलम्पिकमा सहभागी खेलाडीहरुलाई चन्द्रागिरीको भ्रमण गराएको छ ।
नेपालबाट ओलम्पिकमा सहभागी भएका खेलाडीहरुलाई एकै ठाउँमा जमघट गराउन राखेपले भ्रमणको आयोजना गरेको हो ।
राखेपमा सदस्य सचिव केशवकुमार विष्ट, राखेपका पदाधिकारीसहित दुई दर्जनभन्दा बढी खेलाडीहरु सहभागी थिए ।
हेर्नुहोस् तस्विर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण