सुगम र राजको ‘रेलीमाई’मा सुरविनाको अभिनय
बिहीबार, १६ भदौ २०७९, ११ : ०३
गायकद्वय सुगम पोखरेल तथा राज के गोस्वामीको नयाँ गीत ‘रेलीमाई’ सार्वजनिक भएको छ । नयाँ शैलीको गीतमा गिरिश खतिवडा तथा बुलेट फ्लोको र्याप प्रस्तुति छ ।
गीतमा गायकद्वयले एउटी सुन्दर युवतीको प्रशंसा गरेका छन् । गीतको भिडियोमा पनि गायकहरुसँंगै अभिनेत्री सुरविना कार्कीेले अभिनय गरेकी छन् ।
सतिज श्रेष्ठको सम्पादन र निर्देशनमा तयार भएको भिडियो आकर्षक बनेको छ । वान एमबीको प्रस्तुतिमा तयार भएको भिडियोलाई दर्शकले मनपराउने अपेक्षा गरिएको छ ।
गीतमा गायक सुगम पोखरेल तथा राज के गोस्वामी कर्णप्रिय सुनिएका छन् । म्युजिक भिडियोमा सुरविनाको काम मन पराइएको छ । गीतलाई गायक सुगम पोखरेलको आफ्नो आधिकारिक यूट्युबक च्यालनबाट सार्वजनिक गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण