प्रेस मिट बन्यो ‘भद्रगोल मिट’ (फोटोफिचर)
आइतबार, ०२ पुस २०७४, १७ : ५४
काठमाडौं– राजधानीको दरबारमार्गमा वाम गठबन्धनले पत्रकार सम्मेदलनको आयोजना गर्यो । पत्रकार सम्मेलन भनिएपनि त्यहाँ कार्यकर्ताको भिडभाड देखिन्थ्यो । कार्यकर्ताको भिडभाडका कारण समाचार संकलनका क्रममा पुगेका सञ्चारकर्मीलाई समाचार संकलनमा समस्या नै देखिएको थियो ।
पत्रकारका लागि छुट्याइएको स्थानमा समेत कार्यकर्ताले ढाकेपछि समाचार संकलनमा समस्या भएको एक पत्रकारले बताए ।
यसरी पत्रकार सम्मेलनस्थल कार्यकर्ताका कारण अस्तव्यस्त बनेपछि केहि पत्रकारले गुनासो नै गर्न भ्याए । गुनासो सम्बोधनका क्रममा ओलीले पत्रकार सम्मेलन यहाँमात्रै नभएर विदेशमा पनि यस्तै हुने बताउँदै आगामी दिनमा व्यवस्थापनमा ध्यान दिइने प्रतिबद्धता जनाए ।
हुन त वाम गठबन्धनको मात्रै नभएर अधिकांश ठूला पार्टीहरुको कार्यक्रम यस्तै अस्तव्यस्त देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
-
‘२०५९ सालको मापदण्ड कायमै रहँदा हिमाल र पहाडमा विद्यालय नै नरहने खतरा भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण