काठमाडौं महानगरपालिकाको यो क्षेत्रमा आज यातायात अवरुद्ध हुने
बुधबार, २९ भदौ २०७९, १० : ४८
काठमाडौं महानगरपालिकाले नानिचा याः रथ यात्राको अवसरमा महानगरको भित्री क्षेत्रमा यातायात अवरुद्ध हुने जनाएको छ ।
महानगरपालिकाले एक सूचना जारी गर्दै नरदेवी, किलाघः, मखन, हनुमान ढोका क्षेत्र परिसर, भेडासिंहलगायतका क्षेत्रमा यातायात अवरुद्ध हुने जानकारी दिएको हो ।
नानिचा याः इन्द्रजात्राको रथयात्राको अन्तिम दिन मनाउने गरिन्छ । सूचनामा जात्रा अवधिभर यातायात प्रवेश निषेध गरिएको उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण