अनरले ल्यायो एक्स६ को आकर्षक प्रि–बुकिङ अफर
बुधबार, ०५ असोज २०७९, २० : १६
नेपालका लागि अनर मोबाइलको आधिकारिक वितरक सेलट्रोल नेपालले एक अफरसहित प्रि–बुकिङ खोलेको छ । कम्पनीले अनरको पछिल्लो एन्ट्री लेभल फोन अर्थात अनर एक्स६ को प्रि–बुकिङ सुरु गरेको हो ।
आकर्षक सुविधाले सज्जित उक्त फोन यसअघि लन्च गरिएको कम्पनीको एक्स सेरिज परिवारको नयाँ सदस्य भएको विज्ञप्तिमा उल्लेख छ । यसको प्रि–बुकिङ सेप्टेम्बर २४ देखि सुरु भएर २५ तारिखमा समाप्त हुनेछ । यो योजनाअन्तरगत उपभोक्ताले ५ हजार ५०० मूल्यको अनर इयरबड एक्स३ मात्र ५०० रुपैयाँमा प्राप्त गर्नेछन् ।
५००० एमएएच ब्याट्री, ४जीबी र्याम र ६४ जिबी इन्टरनल स्टोरेज, आकर्षक क्यामरा प्रणाली र अल्ट्रा डिजाइन भएको यो फोन एन्ड्रोइड १२ मा आधारित भएको कम्पनीले जनाएको छ। २६ सेम्टेम्बरदेखि बजारमा उपलब्ध हुने यो फोनको मूल्य १८ हजार ४९० रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण