काठमाडौं । स्मार्टफोन ब्रान्ड अनरले नेपालमा नयाँ मोडल 'अनर प्ले१०' सार्वजनिक गरेको छ। 'प्ले इट कुल' स्लोगनसहित बजारमा आएको यो फोनलाई कम्पनीले स्टाइलिश, शक्तिशाली र सबैका लागि उपयुक्त भनेको छ...