के हो महाअष्टमीको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान ?
(प्रा.डा. देवमणि भट्टराईबाट प्रस्तुत भिडियो सामग्री)
सोमबार, १७ असोज २०७९, १० : ४९
नवरात्रि अन्तर्गतको आज आठौँ दिन हो । आश्विन शुक्ल अष्टमी अर्थात् महाअष्टमी पर्वको पनि शास्त्रीय विधिविधान तोकिएको छ । नवरात्रिभरि गरिने दुर्गा भवानीको पूजाअर्चना अन्तर्गत महाअष्टमीको धार्मिक, शास्त्रीय मान्यतासँगै विधिविधान सम्बन्धमा प्रा.डा. देवमणि भट्टराईले चर्चा गरेका छन् ।
प्रस्तुत छ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. भट्टराईको भिडियो सामग्री
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
-
रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण