वरिष्ठ गायक प्रमोद पाण्डेको निधन
शुक्रबार, २१ असोज २०७९, १० : १६
वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । पाण्डेको बिहीवार ५९ वर्षको उमेरमा निधन भएको हो । मस्तिष्क क्यान्सरबाट पीडित उनको काठमाडौंमा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।
रेडियो नेपालबाट गायन शुरू गरेका पाण्डेले आधुनिक गीत तथा भजनमा स्वर दिएका छन् । पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण