बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘सक्किगो नि’का कलाकार पाठकको प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता

आइतबार, २३ असोज २०७९, १५ : ५८
आइतबार, २३ असोज २०७९

हास्य श्रृंखला ‘सक्किगो नि’ मा ‘सिते बा’ भूमिका निर्वाह गर्दै आएका कलाकार मधुसुधन पाठकले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

पाठकले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । केही अगाडि स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानमा उम्मेदवारी घोषणा गरेका उनले भ्रष्टाचार र बेथितिविरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप