भोजपुरमा पूर्व मुख्यमन्त्रीलाई माओवादीका किराँतीको टक्कर, यी हुन् १ दर्जन प्रतिस्पर्धी
भोजपुरमा एमालेका नेता तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई र माओवादी केन्द्रका सुदन किराँतीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशबाट संघीय राजनीतिमा पुनः प्रवेश भएका शेरधन र सुदनबीचको प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको छ । सुदनलाई गठबन्धनको समर्थन रहेको छ भने राई एक्लै चुनावी मैदानमा छन् ।
सोही निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालका ध्रुव छाङछा दुमिहाङ्ग राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जितेन्द्र घले, हाम्रो नेपाली पार्टीका रमेश प्रसाद ओझा, नेपालका लागि नेपाली पार्टीका डा सुरेश बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनका चन्द्र प्रसाद राई, खम्बुवान राष्ट्रिय मोर्चाका नेपाल ऋषि धन राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सनम छिरिङ शेर्पा पनि चुनावी मैदानमा छन् ।
यस्तै स्वतन्त्रबाट शक्ति राज राई, महेश योञ्जन र दिलिप कुमार खतिवडाले पनि उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण