सोलुखुम्बुमा यी ८ उम्मेदवारबीच प्रतिस्पर्धा
बिहीबार, २७ असोज २०७९, १२ : ५२
सोलुखुम्बुमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मानबीर राई, नेपाली काँग्रेसका बल बहादुर केसी रहेका छन् ।
यस्तै जनता समाजवादी पार्टी, नेपालका लाक्पा शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर बस्नेत, नेपाल मजदुर किसान पार्टीका तारानाथ कटेल, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) का विष्णुप्रसाद बास्तोला, मंगोल नेशनल अर्गनाइजेसनका सौविर राई (थुलुङ्ग) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लामु शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण