हुम्लामा तीन जनामात्र उम्मेदवार
बिहीबार, २७ असोज २०७९, १४ : ५६
प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको हुम्लामा तीन जना उम्मेदवार चुनावी मैदानमा छन् ।
यहाँ सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका छिरिङ डुम्डुल लामा (भोटे) उम्मेदवार बनेका छन् । उनीसँग नेकपा एमालेबाट दल रावलले प्रतिस्पर्धा गर्नेछन् ।
यस क्षेत्रमा राप्रपाले पनि उम्मेदवारी दिएको छ । राप्रपाबाट तेजबहादुर रावत उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण