घोषणापत्र लेख्न लाँकुरी भञ्ज्याङ पुगेका ओली पिङमा सरर (फोटोफिचर)
शनिबार, २९ असोज २०७९, १५ : ४४
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी घोषणापत्र लेख्न ललितपुरको लाँकुरी भञ्ज्याङ पुगेका छन् । शनिवार पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख सुशील ज्ञवालीसहित उनी लाँकुरी भञ्ज्याङस्थित एक रिसोर्टमा पुगेका छन् । सो रिसोर्टमा पुगेर ओलीले काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्नका साथै त्यहाँ रहेको पिङ समेत खेलेका छन् ।
हेर्नुहोस् तस्वीरहरु :









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण