पुरुष फुटबलमा गण्डकीलाई कास्य
बुधबार, ०२ कात्तिक २०७९, १८ : ४२
गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको कास्य पदक जितेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै गण्डकीले कास्य जित्यो ।
पोखरा रंगशालामा गण्डकीको जितमा कमल थापाले फ्रिकिकमार्फत गोल गरे । पुरुष फुटबलको स्वर्ण पदकका लागि एपीएफ क्लब र आर्मी भिड्ने छन् ।
एपीएफले सुदूरपश्चिम प्रदेशलाई हराउँदै फाइनलमा पुगेको थियो । त्यस्तै आर्मीले गण्डकीलाई हराउँदै फाइनल पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण