सत्ता गठबन्धनले आज विराटनगरमा कार्यक्रम गर्दै
शनिबार, ०५ कात्तिक २०७९, ०२ : ००
सत्ता गठबन्धनका शीर्ष नेताले आज विराटनगरमा प्रदेश १ स्तरीय अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् ।
विराटनगर बरगाछीस्थित होटल मनास्लुमा हुने कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता आउने कार्यक्रम छ । प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि सुरक्षाकर्मीहरुको तैनाथी बढाइएको छ । कार्यक्रम आज १२ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण