इरानी मूलका अमेरिकीले गरे वासिङ्टनमा प्रदर्शन
आइतबार, ०६ कात्तिक २०७९, ०८ : ०२
गत महिना महसा अमिनीको मृत्युपछि इरानमा भएको राष्ट्रव्यापी विरोध प्रदर्शनलाई समर्थन गर्न इरानी मूलका हजारौं मानिसहरूले शनिबार वाशिङ्टनमा जुलुस निकालेका थिए ।
जब उनीहरू नेशनल मलबाट हिंड्दै गर्दा उनीहरूले “महिला, जीवन, स्वतन्त्रता“ र “इरानका लागि न्याय“ जस्ता नारा लगाएका थिए । हिजाब नियम उल्लंघन गरेको अभियोगमा गत महिना इरानमा हिरासतमा राखिएकी युवती महसा अमिनीको मृत्युपछि त्यसको विरोधमा देशव्यापी प्रदर्शन भएको छ ।
इरानी महिलाको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै विश्वभर प्रदर्शन भएका छन् । त्यसैको अंशका रुपमा इरानी मूलका अमेरिकीले पनि प्रदर्शन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण