पाल्पामा मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ
आइतबार, ०६ कात्तिक २०७९, १६ : ५७

पाल्पामा मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेनका २६ वर्षीय सुरज नेपाली पक्राउ परेका हुन् ।
उनले कात्तिक १ गते तानसेनबाट लु ८ प ६५८२ नम्बरको मोटरसाइकल चोरेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल शनिबार बुटवलको बसपार्कमा भोटेपछि नेपाल पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै
-
दक्षिण अफ्रिकी क्रिकेट : रङ्गको आधारमा कोटा र बबुमाले तोडेको भ्रम
-
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज
-
बोर्ड तथा परिषद हटाउने प्रयास गर्दै बागमती सरकार
-
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल