पार्टी र गठबन्धनका उम्मेदवार विजयी गराउन कांग्रेसको सर्कुलर जारी
शनिबार, १२ कात्तिक २०७९, २३ : ०२
नेपाली कांग्रेसको केन्द्रीय प्रचारप्रसार समितिले पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समितिका सदस्यहरूलाई अनुरोध गरेको छ । कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाश शरण महतले शनिवार सर्कुलर जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई जिताउन क्रियाशील हुन आग्रह गरेका छन् ।
साथै उनले समानुपातिकतर्फ पार्टीको पक्षमा अत्यधिक मतदान गराउन मन वचन र कर्मले लाग्न निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण : दर्जनौँ प्यालेस्टिनी पक्राउ
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली (भिडियाे)
-
मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण