राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठ पूजा, तस्बिरमा हेरौं
आइतबार, १३ कात्तिक २०७९, १७ : ११
राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेकी छन् । आइतबार काठमाडौंको कमलपोखरी पुगेर राष्ट्रपति भण्डारीले पूजा अर्चना गरेकी हुन् ।
सोही अवसरमा सर्वसाधारणले पनि छठ पर्वको अवसरमा सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेका छन् । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण