पुष्प र पूजाको नयाँ म्युजिक भिडियो सार्वजनिक
बिहीबार, १७ कात्तिक २०७९, ११ : ०७
फिल्मको पर्दामा स्क्रिन शेयर गर्न नपाएका अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्माले म्युजिक भिडियोमा भने लगातार काम गरिरहेका छन् । यस्तैमा पुष्प र पूजाको अभिनय रहेको ‘भन मेरो माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रानी शाक्य र सुरेश लामाको स्वर छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
पूजा र पुष्प यो गीतको भिडियोमा रोमान्टिक देखिएका छन् । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोमा दुई कलाकारको रोमान्स र डान्सलाई बढी प्राथमिकता दिएका छन् ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालले सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण