झापामा आगलागीबाट ५ करोड बराबरको धनमाल नष्ट
मङ्गलबार, २९ कात्तिक २०७९, १९ : ४५
झापाको बिर्तामोड नगरापालिका–५ मा रेडिमेट सेन्टरमा आगलागी हुँदा करोडौंको धनमाल नष्ट भएको छ । राजु बंशलको मुक्ति चोकस्थिमा सञ्चालन गरेको ‘बंशल रेडिमेट सेन्टर’मा मंगलबार बिहान आगलागी हुँदा सम्पूर्ण सामान जलेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
प्रहरीका अनुसार करिब ५ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले बिर्तामोड नगरपालिका, मेची नगरपालिका, कमल गाउँपालिका र भद्रपुर नगरपालिकाका ४ वटा दमकल र स्थानीयको सहयोगमा आगो निभाएको थियो । घटनाबारे इप्रका अनारमनीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण