मुगुको ५ ठाउँमा भेटिएका शङ्कास्पद बस्तु डिस्पोज, मतदान सुचारु
आइतबार, ०४ मङ्सिर २०७९, ११ : ०८
मुगुको खत्याड गाउँपालिकामा भेटिएको शङ्कास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । खत्याड गाउँपालिकाको ५ ठाउँमा भेटिएको शङ्कास्पद बस्तु निष्क्रिय पारिएको मुगुका डिएसपी सुवास हमालले रातोपाटीलाई बताए ।
आइतबार बिहान खत्याड गाउँपालिकाको रातापानी, लम्नु,गम्था र चिमााडुङ्ग्रीमा बम जस्तो देखिने शङ्कास्पद बस्तु भेटिएको थियो । अहिले जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सुरु भएको डिएसपी हमालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूद्वारा कर्णालीमा दुर्घटना रोक्ने योजनाका लागि सरकारलाई रुलिङ गर्न माग
-
हालान्ड इंग्ल्यान्डका लागि सबैभन्दा ठुलो खतरा
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
-
‘चंगुल’ भदौ १९ गते रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण