सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुलीस्थित एनसेल टावरमा कुकर बम विष्फोट

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा बम विष्फोट भएको छ । गएराति १ बजेतिर टावरमा प्रेशर कुकर बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले रातोपाटीलाई बताए...