शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सञ्चारमन्त्री कार्कीद्वारा मतदान

आइतबार, ०४ मङ्सिर २०७९, ११ : १६
आइतबार, ०४ मङ्सिर २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका वडा नं १० प्रकाशपुरस्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । 

सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ४ अन्तर्गत सो विद्यालयस्थित मतदान केन्द्रबाट आज बिहान उनले मतदान गरेका हुन् । नेपाली कांग्रेसका नेता कार्की वि.सं २०७४ को आमनिर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप