शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मोरङ–४ मा मोदीको अग्रता

सोमबार, ०५ मङ्सिर २०७९, १७ : ०१
सोमबार, ०५ मङ्सिर २०७९

मोरङ क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले सुरुवाती अग्रता लिएका छन् । 

गणना भएको कूल २ हजार १४० मतमध्ये मोदीले १ हजार १४७ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार विनोद ढकालले पछ्याइरहेका छन् । ढकाललाई ६२९ मत परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप