इलाममा झलनाथ र सुवास दुवै पछाडि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०९ : ५५
इलाम–२ को मतगणनामा नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उम्मेदवार पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ फेरि पछि परेका छन् । नेम्वाङलाई कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । पछिल्लो परिणामअनुसार खड्काले २१७८ मत ल्याएर अग्रता लिँदा नेम्वाङले २१०१ मत प्राप्त गरेका छन् । खड्का झिनो ७६ मतले अगाडि छन् । यो क्षेत्रको मत गणनामा नेम्वाङ र खड्का अघि पछि गर्दै आएका छन् ।
यस्तै क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेत अगाडि छन् । बस्नेतले ५६२६ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ४ हजार ८५० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण