शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस नेतृ सुजाता कोइरालाको झिनो मतले अग्रता

मङ्गलबार, ०६ मङ्सिर २०७९, १३ : १८
मङ्गलबार, ०६ मङ्सिर २०७९

मोरङ क्षेत्र नम्बर २ मा कांग्रेस नेतृ सुजाता कोइरालाले झिनो मतले अग्रता लिएकी छिन । उनले ४ मतले अग्रता लिएकी हुन् । सुजाताले ३ हजार ५२६ मत प्राप्त गरेकी छन् ।

उनलाई एमालेका ऋषिकेश पोख्रेलले पच्छ्याइरहेका छन् । पोख्रेलले ३ हजार ५२२ मत प्राप्त गरेका छन् । यसअघि एमालेका पोख्रेलको अग्रता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप