मोरङ ३ मा शर्माको अग्रता, रेखा थापाको कति मत ?
मङ्गलबार, ०६ मङ्सिर २०७९, १३ : १८
मोरङ ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा। सुनिल शर्माले अग्रता कायम गरिरहेका छन् ।
६ हजार ३६३ मत गणना हुँदा शर्माले ३ हजार १३२ मत ल्याएका छन् भने एमालेका भानुभक्त ढकालले पछ्याइरहेका छन् ।
ढकालले १ हजार ५७९ मत प्राप्त गरेका छन् भने रेखा थापाले ९०५ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण