समानुपातिक मतगणना : काठमाडौंमा घण्टीको अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, २२ : ५७
समानुपातिकतर्फको जारी मतगणनामा काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत पाएको छ । घण्टी चुनाव चिह्न भएको सो पार्टीले हालसम्म ६ हजार ५७८ मत पाएको हो भने दोस्रो स्थानमा रहेको कांग्रेसले ४ हजार ९९६ मत पाएको छ । यस्तै एमालेले ४ हजार २४५ मत पाउँदा राप्रपाले ३३०४ मत पाएको छ ।
यस्तै माओवादीले १७७९ मत पाउँदा नेमकिपाले १२४२ र नेकपा एकीकृत समाजवादी पार्टीले ७४० मत पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण