ओखलढुंगाको प्रदेश ‘क’मा कांग्रेसका प्रदीप निर्वाचित
बुधबार, ०७ मङ्सिर २०७९, ०० : ०२
ओखलढुंगाको प्रदेश सभा सदस्य ‘क’ मा कांग्रेसका प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् ।
सुनुवार एमालेका अम्बिरबाबु गुरुङलाई पछि पार्दै निर्वाचित भएका हुन् । उनले १४ हजार ९१६ मत ल्याए भने गुरुङले १४ हजार ५५६ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण