इलाम–२ मा सुवास नेम्वाङ १०७ मतले पछाडि
बुधबार, ०७ मङ्सिर २०७९, ०० : १२
इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ ।
जारी मत गणनामा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले ५ हजार १६८ मत ल्याँउदा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार २७५ मत ल्याएका छन् । पछिल्लो मत गणनामा नेम्वाङलाई खड्काले १०७ मतले उछिनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण