शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

झापाको १ (ख) बाट प्रदेशसभा सदस्यमा राप्रपाकी सबिना बजगाई निर्वाचित

बुधबार, ०७ मङ्सिर २०७९, १९ : ४३
बुधबार, ०७ मङ्सिर २०७९

झापाको क्षेत्र नं. १ (ख) प्रदेशसभा  सदस्यमा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित भएकी छिन् । 

उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार श्यामविर लिम्बूलाई १ हजार ३८८ मतान्तरले पराजित गरेकी हुन् । बजगाईले १३ हजार ६१२ मत प्राप्त गर्दा लिम्बूले १२ हजार २२४ मत प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप