हुम्लामा माओवादीका लामाको अग्रता कायमै
बिहीबार, ०८ मङ्सिर २०७९, ०६ : ५३
हुम्लामा प्रतिनिधिसभा तर्फको मतगणना चलिरहेको छ । मतगणनाको पछिल्लो विवरणअनुसार माओवादी उम्मेदवार छिरङ दमदुल लामाले २ हजार ५६५ मत पाएका छन् ।
एमाले उम्मेदवार दल रावलले १ हजार ३९९ मतसहित दोस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार तेजबहादुर रावलले २० मत पाउँदा ७४ मत बदर भएको छ ।
हुम्लाको प्रदेश सभा १ मा पनि माओवादीले अग्रता कायम गरेको छ । माओवादी उम्मेदवार रणसिंह परियारले १ हजार ८२२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीले ३९५ मत पाएका छन् ।
एमालेका दल फडेराले ३५० ल्याउँदा एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ११० र राप्रपाका छापे ऐडीले २ मत ल्याएका छन् । प्रदेश सभा १ मा ६९ मत बदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण