शुभकामना दिँदै देव गुरूङले पृथ्वी सुब्बालाई भने, 'वाम एकताको पहल गर्नुस्'
बिहीबार, ०८ मङ्सिर २०७९, १० : ०१
माओवादी महासचिव देव गुरुङले पृथ्वी सुब्बा गुरुङलाई प्रतिनिधि सभा सदस्यमा विजय भएकोमा बधाई दिँदै वाम एकताको पहल गर्न अनुरोध गरेका छन् ।
प्रतिनिधि सभा सदस्यमा झिनो मतान्तरले पराजित भएपछि पृथ्वी सुब्बालाई बधाई दिन पुगेका देवले वामहरु एक हुनुपर्ने र यसको पहल गर्न आग्रह गरेको पृथ्वी सुब्बा निकट स्रोतले जनाएको छ।
भेटमा दुवैले एमाले-माओवादी एकता टिकाउन नसकेकोमा समीक्षा गरेका थिए । लमजुङमा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र माओवादी महासचिव देव चुनावी प्रतिस्पर्धा भएको थियो । एमाले गुरूङ प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण