डोल्पा (ख) मा बहालवाला मन्त्रीलाई एमाले उम्मेदवारको चुनौती
बिहीबार, ०८ मङ्सिर २०७९, १७ : ५५
हिमाली जिल्ला डोल्पामा कर्णालीका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीलाई नेकपा एमालेका धनचन्द्र बैजीले चुनौती दिइरहेका छन् । प्रदेश सभा (ख) अन्तर्गत पछिल्लो नतिजा अनुसार बैजीले शाहीलाई ३७१ मतान्तरले पछि पारेका हुन् ।
बैजीको पक्षमा २ हजार ७४० मत आउँदा माओवादीका शाहीलाई २ हजार ३६९ मत प्राप्त भएको छ । यस्तै राप्रपाका बौद्ध सिंह कठायतले २४६ मत प्राप्त गरेका छन् भने ३२ मत बदर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
-
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
-
अमेरिकी युट्युबरको महँगो उपहार मेक्सिकोका खेलाडीले किन फिर्ता गर्नुपर्यो ?
-
नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण