एड्स विरुद्धको दिवसको पूर्वसन्ध्यामा गौशाला चोकमा दीप प्रज्ज्वलन (फोटोफिचर)
बुधबार, १४ मङ्सिर २०७९, १८ : ०२
एड्स विरुद्धको दिवसको पूर्वसन्ध्यामा माइती नेपालले दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेको छ । सो संस्थाले बुधबार गौशाला चोकमा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा उपस्थित सर्वसाधारणले दीप प्रज्ज्वलन गर्नुका साथै एड्सबाट ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली समेत दिए । विश्वमा हरेक वर्ष डिसेम्बर १ मा एड्स विरुद्धको दिवस मनाउने गरिन्छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण