'माओवादीलाई प्रधानमन्त्री बनाउनु कांग्रेसको दायित्व हो '
नेकपा (माओवादी केन्द्र)का नेता तथा नवनिर्वाचित प्रदेशससभा सांसद् सरल सहयात्रीले कांग्रेसको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।
यसअघि माओवादीले प्रत्यक्षतर्फ जम्मा २३ सिट जितेको कांग्रेसलाई प्रधानमन्त्री बनाएर लोकतन्त्रलाई बचाएको स्मरण गर्दै उनले अब विना विवाद कांग्रेसले माओवादी केन्द्रलाई प्रधानमन्त्री पद दिनुपर्ने उनको तर्क छ ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् -'लोकतान्त्रिक-वाम गठबन्धन चुनाव पछिको मात्रै गठबन्धन नभएर गत २०७४ को चुनावमा प्रत्यक्ष तर्फ २३ सिटमात्रै जित्न सफल नेपाली कांग्रेसलाई प्रधानमन्त्री स्वीकार गरी लोकतन्त्रलाई बचाउने अभियानको एक हिस्सा समेत हो । यस पटक बिना बिबाद नेपाली कंग्रेसले पहिलो प्रधानमन्त्री नेकपा (माओबादी केन्द्र) लाई स्वीकार गर्नु यस अभियानलाई मजबुत पार्नुको साथै उसको नैतिक राजनीतिक दायित्व समेत बन्दछ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण