ललितपुर महानगरपालिकाले मनायो १०४ औं स्थापना दिवस (फोटोफिचर)
शनिबार, ०२ पुस २०७९, १३ : ०७
ललितपुर महानगरपालिकाले १०४ औं स्थापना दिवस मनाएको छ । शनिबार एक कार्यक्रमका बीच महानगरपालिकाले स्थापना दिवस मनाएको हो । कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रम ललितपुर महानगरपालिकाको बगैँचामा आयोजना गरिएको थियो ।
हेरौँ तस्बिरहरु











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण