शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसका निर्वाचित सांसदहरूलाई बालुवाटारमा चियापान, तस्बिरहरु हेर्नुहोस्

शनिबार, ०२ पुस २०७९, १८ : १८
शनिबार, ०२ पुस २०७९

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट निर्वाचित सांसदहरूलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज वालुवाटारमा चियापान कार्यक्रम अयोजाना गरेका छन् । ​

नवनिर्वाचित सांसदहरूलाई सभापति देउवाले बधाई तथा शुभकामना दिन चियापान कार्यक्रम आयोजना गरिएको हो।  आसन्न निर्वाचनमा नेपाली कांग्रेसले कम्ब्याक गर्दै पहिलो ठुलो दल बन्न सफल भएको छ । हेरौँ तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप