पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 'डेमो उडान' सफल (तस्बिरहरु)
बिहीबार, ०७ पुस २०७९, १५ : ४१
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान सफल भएको छ । बिहीबार दिउँसो यति र बुद्ध एयरलाइन्सले डेमो उडान गरेका हुन् ।
दुवै कम्पनिका विमान पुरानो पोखरा विमानस्थलबाट उडेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पुस १७ अथात् १ जनवरी २०२३ देखि आन्तरिक उडान समेत हुँदैछ । उडानको तयारीका लागि डेमो उडान गरिएको हो ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण