बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपप्रधान एवं अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण, तस्बिरमा हेर्नुहोस्

सोमबार, ११ पुस २०७९, १८ : १०
सोमबार, ११ पुस २०७९

प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर सोमबार साँझ पदभार ग्रहण गरेका हुन् । 

अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो । एमालेका उपाध्यक्ष समेत रहेका उनले प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि भूमिका खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप