बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

माओवादी प्रदेश १ संसदीय दलको नेतामा आङ्बो

मङ्गलबार, १२ पुस २०७९, १५ : ५०
मङ्गलबार, १२ पुस २०७९

नेकपा माओवादी प्रदेश १ संसदीय दलको नेतामा इन्द्र आङ्बो चयन भएका छन् । संसद सचिवालयमा आज बसेको दलको बैठकले उनलाई सर्वसम्मत चयन गरेको हो । 

दलको नेता चयन गरेसँगै उनलाई मुख्यमन्त्रीमा अगाडि सारिएको माओवादी नेता गणेश उप्रेतीले जानकारी दिए । उनी पाँचथर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । अघिल्लो प्रदेशसभामा पनि  आङ्बो दलका नेता थिए भने हाल प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप