प्रदेश एकमा कांग्रेस संसदीय दलको नेता छान्न मतदान सम्पन्न
शुक्रबार, १५ पुस २०७९, ०९ : ४४
नेपाली कांग्रेस प्रदेश एकको सम्सदीय दलको नेता छान्न मतदान सम्पन्न भएको छ । दलको नेता बन्न ३ जनाको उम्मेदवारी परेको थियो । उद्वब थापा, अमृत अर्याल र केदार कार्की प्रतिस्पर्धामा छन् ।
कार्की अहिलेका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन । उनी मोरङ ६(२) बाट निर्वाचित भएका हुन । कार्की कोइराला पक्षका नेताका रुपमा चिनिन्छन् भने थापा सिटौला नजिक नेताका रुपमा चिनिन्छन् ।
अर्याल भने मोरङ ५(१) बाट निर्वाचित भएका हुन । उनी काङ्ग्रेसका केन्द्रीय सदस्य हुन । उनी देउवा निकट नेता हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण