रुकमान लिम्बुको ‘आकासैमा हेर’ बजारमा
बिहीबार, १९ कात्तिक २०७२, ०९ : २४

गायक रुकमान लिम्बुको नयाँ गीत सार्वजनिक भएको छ । लिम्बूको ‘आकासैमा हेर’ बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा रुकमानको स्वर रहेको छ भने भलाकाजी राईले संगीत दिएका छन् । गीतको शब्द भने शशी गुरुङले लेखेका हुन् ।
गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोलाई युगल प्रोमोले निर्देशन गरेका हुन् भने मोडल पल शाह, सम्झना राई र ह्यारी तामाङको अभिनय छ । भिडियोमा पललाई दर्शककले फरक भूमिकामा देख्न पाउनेछन । उनले महिला भेषमा अभिनय गरेका छन ।
गीतको अडियो– भिडियो रुबुशा क्रियटिभ वर्कसबाट बजारमा आएको हो ।
https://www.youtube.com/watch?v=V_XwOm1_dywखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा : मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह
-
जिल्ला प्रशासन कार्यालय रौतहटमा टाइमकार्ड टोकन सिस्टम लागू
-
सुपर–३ चरणको अन्तिम खेलमा थाइल्यान्डसँग ७८ रनले हार्यो नेपाल
-
जनसङ्ख्या बढाउन कर्मचारीलाई एक हप्ताको बिदा दिँदै छ रुस
-
लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु
-
ओलीले गभर्नरमा ‘डा.पौडेल हुन्न’ भनेपछि भाँडिएको थियो देउवासँग सोमबारको भेट