जंगलमा आगलागी हुँदा एक जनाको मृत्यु
सोमबार, ०७ मङ्सिर २०७२, १५ : २८
जाजरकोट–यहाँको भगवती गाविस वडा नं.–६ देउथली जंगलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमवार विहान जंगलमा खर काटीरहेको अवस्थामा अज्ञात व्यक्तिले जंगलमा आगो लगाउँदा भगवती ६– की ३२ वर्षीय दुर्गा मल्लको आगोले जलेर मृत्यु भएको हो ।
भने सोही गाउँकी २२ वर्षीय तिला शाही घाईते भएको प्रहरीले जनाएको जनाएको छ । घाईतको उपचारका लागि सोमवार नै नेपालगन्ज ल्याईएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण