शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

पिकनिक खान गएको मौका छोपी ढोका फोडी नगद चोरी

बिहीबार, १० मङ्सिर २०७२, १२ : ५२
बिहीबार, १० मङ्सिर २०७२
बर्दीया–जमुनी–५ बस्ने मान बहादुर वलीको घरबाट नगदसहित करिब ६ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । घरका मानिसहरु पिकनिक खान गएको अबस्थामा बुधबार ढोका फोडेर नगद ३ लाख रुपैयाँ, ५ तोला ३ आना सुन, र ५० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी भएको थियो । फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप