हात्तीको आक्रमणबाट एकको मृत्यु
सोमबार, १४ मङ्सिर २०७२, ११ : १९
हेटौँडा–मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने धियाँल गाविस वडा नं ५ विजय बस्तीमा गएराति जङ्गली हात्तीको आक्रमणबाट सोही वडा बस्ने ५० वर्षीय जीतबहादुर वम्जन लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
सो जङ्गली हात्ती मध्यवर्ती आरक्ष वन्यजन्तु चारकोसे झाडीबाट आएको स्थानीय प्रहरीले जनाएको छ । वम्जन शौचालय गर्न बारीमा निस्किँदा उक्त आक्रमणमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण