मधेसी मोर्चाको बैठक विराटनगरमा
सोमबार, १४ मङ्सिर २०७२, ११ : ३२
मोरङ– संयुक्त मधेसी मोर्चाका शीर्ष नेताको बैठक भर्खरै विराटनगरमा सुरु भएको छ ।
मोर्चाको वर्तमान आन्दोलन, आन्दोलनका विकल्प र सरकारसँगको वार्ताको समीक्षा र वार्ता गर्ने सम्बन्धमा सो बैठकमा छलफल तथा निणर्य हुने बताइएको छ ।
बैठकमा मोर्चा सम्बद्ध सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस सद्भावना पार्टीका महेन्द्र राय यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तमलोपाका महामन्त्री सर्वेनाथ शुक्लालगायतको सहभागिता छ ।
सद्भावना पार्टीका अध्यक्ष महतोले सरकारसँगको वार्ता र आन्दोलनका विषयमा आजको बैठक केन्द्रित हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण