चर्चामा ओ प्रिया
शुक्रबार, १८ मङ्सिर २०७२, १० : ४४
मलेसिया–मलेसियामा रहेका गायक अमर राईको एल्बम ‘इमोट्रल’ को गीत ‘ओ प्रिया’ भिडियो सार्वजनिकसँगै चर्चामा आइरहेको छ । उनले केही साताअघि गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
मलेसियामै कार्यरत गीतकार रमेश बाँनियाले लेखेको उक्त गीतको संगीत मनिपाल राईले गरेका हुन् । नेपालको पूर्वी भू–भागमा छायाँकन गरिएको भिडियोको निर्देशन हेमन योन्जनले गरेका छन् । भिडियोमा पूर्वका सञ्चारकर्मी सन्देश पौडेल र प्रेसिकाको अभिनय देख्न सकिन्छ । भिडियो सुमन योञ्जनले खिचेका हुन् ।
गीतको प्रतिक्रियाबाट उत्साहित बनेका गायक राई एल्बमको अर्को गीतको पनि भिडियो निर्माण गर्ने योजनामा छन् ।
https://www.youtube.com/watch?v=ERSvECARx4E
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण