बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

प्रहरी बसेको कोठाको सामान जलाउने पक्राउ

शुक्रबार, १८ मङ्सिर २०७२, १२ : ३८
शुक्रबार, १८ मङ्सिर २०७२
सर्लाही–मलंगवा नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा खटिएका प्रहरी कर्मचारी बस्ने कोठाको ढोका फुटाई सामान बाहिर झिकी आगजनी गर्ने खुटौना–६ बस्ने १७ बर्षीय अजय कुमार पासवानलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप